दफा ३३
दैनिक तथा भ्रमण भत्ता बापतको सुविधा
श्रमजीवी पत्रकारले कार्यालयको कामको
शिलशिलामा कुनै ठाउँमा भ्रमण गर्नु परेमा सो ठाउँमा जाँदा र आउँदाको सवारी खर्च र सो
ठाउँमा बस्दा लाग्ने खाना खर्च वापत व्यवस्थापकले तोके बमोजिमको रकम सञ्चार
प्रतिष्ठानबाट दैनिक तथा भ्रमण भत्ताको रूपमा पाउनेछ ।